मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसले सोमबारका लागि बोलायो बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १७:११:००

नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरूका साथै आमन्त्रित केन्द्रीय सदस्यहरूलाई समेत बैठकमा बोलाइएको जानकारी दिए ।