१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ बाट घिमिरे निर्वाचित 

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १८:०१:००

राष्ट्रिय सभा सदस्य प्रदेश-५ को महिलातर्फ विमला घिमिरे निर्वाचित भएकी छन् । बिहीबार सार्वजनिक भएको मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उनी निर्वााचित भएकी हुन् ।

उनले पाँच हजार सात सय २८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार गिरिजादेवी न्यौपानेले दुई हजार एक सय मत ल्याएकी छन् । निर्वाचनमा महिलातर्फ ५ मत वदर भएकाे थियाे ।