मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:४६:००
Read Time : < 1 मिनेट
अर्थ

वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:४६:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५५औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा भएको कार्यक्रममा १५४ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकको विभिन्न प्रादेशिक कार्यालयमा पनि रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ । 

साथै, बैंकले वार्षिकोत्सवकै अवसरमा अन्तरविभागीय ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, फुटसललगायत प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।