Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:४६:००
अर्थ

वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:४६:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५५औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा भएको कार्यक्रममा १५४ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकको विभिन्न प्रादेशिक कार्यालयमा पनि रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ । 

साथै, बैंकले वार्षिकोत्सवकै अवसरमा अन्तरविभागीय ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, फुटसललगायत प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।