मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:५९:००
Read Time : < 1 मिनेट
अर्थ

हिमालयन बैंकले सत्ताइसौं सभा बोलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:५९:००

हिमालयन बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा २९ माघ बोलएको छ । 

बैंकले प्रस्ताव गरेको १० प्रतिशत वोनस सेयर र करको लागि १२ प्रतिशत नगद लाभांश पारित गर्न सभा डाकेको छ । साथै, सभाले संस्थापकतर्फबाट ५ जना संचालक निर्वाचन गर्ने छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता गरेको रकमहरु सभाले अनुमोदन गर्नेछ । बैंकको अधिकृत पुँजी १० अर्वबाट वृद्धि गरी १२ अर्व पु¥याउने प्रस्ताव पारित गर्ने सभाको विषयमा रहेको छ । 

बैंकले साधारण सभा तथा लाभांश कायमको लागि १३ देखि २९ माघसम्म बुक क्लोज गर्न लागेको छ ।