मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ माघ ६ सोमबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ

एनएमबिको सुदूरपश्चिम  प्रदेश कार्यालय सञ्चालमा

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ६ सोमबार ०६:५७:००

एनएमबि बैंकले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । बैंकको प्रदेश कार्यालयको बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदीपराज पाण्डेले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिममा रहेका शाखामा सहजता प्रदान गर्न र विकासका अवसरको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ सेवाको पहुच पुर्‍याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको बताइएको छ ।

बैंकले हाल देशभर १६३ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेका छ ।