Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ माघ १ बुधबार ०७:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

माघे सङ्क्रान्तिकाे अवसरमा चाकु र तरुलको व्यापार (फोटोफिचर)

Read Time : < 1 मिनेट
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ माघ १ बुधबार ०७:१८:००

हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांंस्कृतिक पर्व ‘माघे सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वको अवसरमा पवित्र नदी र तलाउमा स्नान गरी नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ । विशेषगरी, माघे–संक्रान्तिको दिन तिलको लड्डु, घ्यू, चाकु, तरुल, खिचडी खाने गरिन्छ । 

हिन्दू धर्ममा माघे–संक्रान्तिलाई ठूलो चाड मानिन्छ । थारू समुदायले त यसलाई नयाँ वर्षकै रूपमा मनाउँछन् । यसका साथै, पालुंगोको साग पनि विशेष खानामा पर्छ । विशेष खानेकुराको प्रयोगबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ । काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध छ ।

काठमाडौंको टोखामा चाकु बनाउँदै 

असनमा तरुल र चाकु किनबेच हुँदै