Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २६ शनिबार १४:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २६ शनिबार १४:३०:००

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । 

उनलाई शनिबार दिउँसो नियमित डायलासिसका लागि अस्पताल भर्ना गरिएको हो ।