मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विनाेद बिष्ट
२०७५ माघ १ मंगलबार २२:११:००
Read Time : < 1 मिनेट
ब्लाे अप

अभिनयकाे यात्रामा निकी

Read Time : < 1 मिनेट
विनाेद बिष्ट
२०७५ माघ १ मंगलबार २२:११:००

दुई वर्षदेखि मोडलिङमा आफ्नो करियर खोजिरहेकी छिन् निकी केसी । भ्वाइज अफ ट्यालेन्टले आयोजना गरेको कार्यक्रमबाट ‘भ्युअर्स च्वाइस अफ अवार्ड’ जितेपछि उनले मोडलङको यात्रा सुरु गरेकी हुन् । विभिन्न फेसन सोहरूमा ‘र्‍याम्प वाल्क’ गरिरहने उनी केही ‘र्‍याम्प इभेन्ट’मा कोरियोग्राफीको पनि काम गरिन् । बिबिएस तहमा अध्ययनरत केसी अबको बाटो अभिनय भएको बताउँछिन् । आफ्नो सपना पुरा गर्न यस क्षेत्रमा आएको बताउने उनी म्युजिक भिडियो खेल्ने रुचि रहेको बताइन् ।