• ePaper
  • वि.सं २०७५ फाल्गुण ५ आइतबार
  • Sunday, 17 February, 2019
  • Archive

अभिनयकाे यात्रामा निकी

२०७५ माघ १ मंगलबार २२:११:०० | काठमाडाैं

दुई वर्षदेखि मोडलिङमा आफ्नो करियर खोजिरहेकी छिन् निकी केसी । भ्वाइज अफ ट्यालेन्टले आयोजना गरेको कार्यक्रमबाट ‘भ्युअर्स च्वाइस अफ अवार्ड’ जितेपछि उनले मोडलङको यात्रा सुरु गरेकी हुन् । विभिन्न फेसन सोहरूमा ‘र्‍याम्प वाल्क’ गरिरहने उनी केही ‘र्‍याम्प इभेन्ट’मा कोरियोग्राफीको पनि काम गरिन् । बिबिएस तहमा अध्ययनरत केसी अबको बाटो अभिनय भएको बताउँछिन् । आफ्नो सपना पुरा गर्न यस क्षेत्रमा आएको बताउने उनी म्युजिक भिडियो खेल्ने रुचि रहेको बताइन् ।

 

 

 

प्रतिकृया दिनुहोस