१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सञ्जित परियार काठमाडाैं
२०७६ पौष १७ बिहीबार ११:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

आज सातौं राष्ट्रिय पोशाक दिवश : माइतिघरमा यस्तो देखियो (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
सञ्जित परियार काठमाडाैं
२०७६ पौष १७ बिहीबार ११:३५:००

‘मेरा शान, मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारा सहित आज सातौं राष्ट्रिय पोशाक दिवश मनाइएको छ । राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले राजधानीको माइतिघर मण्डलामा विभिन्न पोशाक सहित सद्भाव र्‍यालीको आयोजना गरेको छ ।