मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १५ मंगलबार १३:४५:००
Read Time : < 1 मिनेट
सप्तरंग

आशुतोषको 'ब्ल्याक ब्यूटी' सार्वजनिक (भिडियो)

Read Time : < 1 मिनेट
२०७६ पौष १५ मंगलबार १३:४५:००

कवि, संचारकर्मी तथा गीतकार रामगोपाल आशुतोषको ‘ब्ल्याक व्युटी’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ब्ल्याक व्युटीमा हरी लम्सालको संगीत रहेको छ । गीतमा सुभाष ढुंगानाको स्वर छ भने एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

रोहन नेपालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अलिशा शर्मा, रोहन नेपाली तथा दि क्रेजि सर्कलका नृत्य रहेको छ । भिडियोमा रोहन र विकास नेपालीको कोरियोग्राफी रहेको छ । भिडियोलाई मिलन शंकरले खिचेका छन् ।

गत जेष्ठमा आशुतोषकै शब्दमा लक्ष्मी पुरी प्रधानको ‘सिट्टी बजाउँछन्’ गीत सार्वजनिक भएको थियो ।