१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष ६ आइतबार १२:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

राष्ट्रिय विभूति भीमसेन थापाको सालिक पर्यटन मन्त्रीद्वारा अनावरण

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष ६ आइतबार १२:५२:००

गोरखा नगरपालिका–४ फिनामस्थित पीपलथोकमा स्थापना गरिएको राष्ट्रिय विभूति भीमसेन थापाको सालिक । पाँच फिट अग्लो पूर्णकदको सालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार अनावरण गरेका छन् ।