मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २७ शुक्रबार २०:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

आहा रारा (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २७ शुक्रबार २०:३७:००

पश्चिमी वायुको प्रभावले देशभर मौसम फेरबदल हुँदै गर्दा मुगुको रारा ताल हिउँ ढाँकिएकाे छ । बिहीबार रातिदेखि परेको हिउँले रारा सेताम्य भएको छ । रारा किरानका बाेटबिरुवासँगै तालकाे पानीसमेत सेतै देखिन थालिएकाे छ ।