मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विनाेद विष्ट
२०७५ पौष २९ आइतबार १४:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

माघे संक्रान्तिको रौनक: बिक्रीमा राखिएका तरुल (फोटोफिचर)

Read Time : < 1 मिनेट
विनाेद विष्ट
२०७५ पौष २९ आइतबार १४:५३:००

माघे संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाउने गरिन्छ । अघिल्लो दिन पकाएको तरुललाई माघे संक्रान्तिको दिन खाने प्रचलन रहेको छ । माघे संक्रान्तिका लागि काठमाडौंको बल्खुस्थित तरकारी बजारमा बिक्रीका लागि तराइ क्षेत्रबाट तरुलहरु ल्याउने गरिन्छ । 

तस्बिर : विनाेद विष्ट/नयाँ पत्रिका