१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १६:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

१३औं साग फुटबलको उपाधि नेपाललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १६:५८:००

१३औं सागको मंगलबार भएकाे फुटबलकाे उपाधि नेपालले जितेकाे छ ।

२-१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो ।नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए । 

रिजालले पहिलो हाफमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए भने त्यसको केही समयपछि भुटानले गोल फर्काएको थियो । दोस्रो हाफमा नेपालका लागि सुनिलले एक गोल थपेका  थिए । उनकाे गाेल नै निर्णायक गाेल बन्याे ।

तस्बिर : अमुल थापा