मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १५:४६:००
Read Time : < 1 मिनेट
खेलकुद

साग फुटबल : भुटानविरुद्ध नेपालको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १५:४६:००

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । 

खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरी नेपाललाई अग्रता दिलाएका छन् । दशरथ रंगशालामा दिउँसो ३ बजेबाट भुटान र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।