१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर २१ शनिबार १८:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

दर्शकले भरिए दशरथ रंगशाला, नेपाली टोलीकाे जित (फोटो फिचर) 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १८:५५:००

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शनिबार दशरथ रंगशालामा सम्पन्न फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध जित निकालेको छ । नेपालले माल्दिभ्सलाई २-१ गाेल अन्तरले जित निकाल्न सफल भएकाे हो ।

प्रतिस्पर्धामा पहिलाे गाेल माल्दिभ्सका इब्राहिम हुसेनले गरेका थिए । खेलकाे ४३ औं मिनेटमा अभिषेक रिजालले गाेल गर्दै पहिलाे हाफमा १-१ काे बराबरी भएकाे थियाे । खेलकाे दाेस्राे हाफकाे ५२ औं मिनेटमा अनन्त तामाङले गाेल गर्दा नेपाल २-१ काे अवस्थामा पुगेकाे थियाे । अनन्तकाे गाेल निर्णयक बन्दा नेपाल माल्दिभ्सविरूद्ध विजयी भएकाे हाे ।