१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १७:००:००
Read Time : < 1 मिनेट
खेलकुद

कुस्तीमा संगीताले जितिन् स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १७:००:००

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा नेपालले स्वर्ण पदक हात पारेको छ । ५५ किलो तौल समुहको खेलमा नेपालकी संगीता धामीले बंगलादेशकी सकिरा सरकाररिनेसँग प्रतिस्पर्धा गरेकी थिइन् । 

धामीले सरमाररिनेलाई ४-१ ले हराएकी हुन् । 

यसअघिको खेलमा नेपालले कुस्तीमा शुक्रबार एक रजत र तीन कास्य पदक हात पारेको थियो ।