मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशव गुरुङ गोरखा
२०७६ मङ्सिर २१ शनिबार १४:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लेक लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ मङ्सिर २१ शनिबार १४:५९:००

गाेरखाकाे धार्चे गाउँपालका - ४ लाप्राकका तीसबहादुर गुरुङको लेक लागेर ज्यान गएको छ । 

शुक्रबार राति ११ बजे चुमनुव्री गाउँपालिका–१ साम्दोस्थित एक होटलमा २७ वर्षीय गुरुङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनी फ्रान्सेली नागरिकको भरियाको रुपमा लार्के पास गरेर फर्किका थिए । गुरुङको शव पोष्टमार्टनका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको डिएसपी मित्रबन्दु शर्माले बताए ।