मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १३:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

पदम्बिनी लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १३:०७:००

गायिका वानिका प्रधान तथा संगीतकार किरण कँडेलको एल्बम ‘पदम्बिनी’ राजधानीमा लोकार्पण गरिएको छ । 

गायिका प्रधानको स्वर तथा किरण कँडेलको संगीत रहेको सो एल्बम राजधानीस्थित राष्ट्रिय नाचघरको मिनिहलमा लोकार्पण भएको हो । गीतमा बिनिता खनालको शब्द छ ।

पदम्बिनीको लोकार्पण विशिष्ट अथिति मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रत्नशम्शेर थापा, प्रज्वलशम्शेर राणा, सिन्धू राणा, जगतमर्दन थापा, राजु सिहं, कृष्णहरि, बराल हरि भक्त वुढाथोकी, दिपक खरेल लगायतको हातबाट भएको थियो । 

उक्त कार्यक्रममा संगिता प्रधान, सत्य स्वरुपराज आचार्य, मनोज सेवा, गोपाल रसाईली लगायतको उपस्थिती रहेको थियो ।