मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ध्रुव बीसी अछाम
२०७६ मङ्सिर १९ बिहीबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिडिओको गाडीले ठक्कर दिँदा बालक घाइते  

Read Time : < 1 मिनेट
ध्रुव बीसी अछाम
२०७६ मङ्सिर १९ बिहीबार १९:०७:००

अछाममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज श्रेष्ठ चढेको गाडीले बालकलाई ठक्कर दिएको छ । सिडिओ चढेको बा २ झ ४५४९ नम्बरको गाडीले तीन वर्षीय बालक पवन भट्टलाई ठक्कर दिएको हो ।

गाडीले ठक्करले बालक चोट लागेको छ । साँफेबगरबाट जिल्ला प्रशासन कार्यालय मंगलसेन फर्किदै गर्दा गाडीले बालकलाई ठक्कर दिएको थियो । 

सिडिआो र प्रहरी प्रमुखले बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगेका थिए । अस्पतालका अनुसार बालकको भित्री शरीरमा कुनै पनि चोट लागेको छैन । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।