मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १७:२१:००
Read Time : < 1 मिनेट
खेलकुद

तेक्वान्दोमा भूपिनले जिते स्वर्ण पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १७:२१:००

१३औं सागमा तेक्वान्दो खेलमा नेपालका लागि भूपिन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

पुरुष ८७ केजी तौल समुहमा श्रेष्ठले भारतका अक्षय हुदालाई २९-२७ ले पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।