Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार १६:५९:००
Read Time : < 1 मिनेट
खेलकुद

पौडीमा नेपालका लागि गौरिकाले जितिन् पहिलो स्वर्ण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १६:५९:००

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी तर्फ गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । 

उनले २ मिनेट ०५.०६ सेकेन्डमा फ्रि स्टाइलमा २०० मिटर दुरी पार गर्दै स्वर्ण जितेकी हुन् । सिंहले पाएको यो स्वर्ण पदक साग इतिहासमा व्यक्तिगत तर्फ पहिलो हो ।

यस अघि नेपालले सन् १९९९ मा भएको आठौं  सागमा टिम इभेन्टमा स्वर्ण जितेको थियो ।