मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १४:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

विश्व नेपालीको 'मेरो सासै रोकिएला' गीतको भिडियो रिलीज  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १४:३९:००

गायक विश्व नेपालीको स्वरमा रहेको ‘मेरो सासै रोकिएला’  गीतको भिडियो रिलीज भएको छ । लेखक तथा पत्रकार राज सरगमको शब्द रहेको गीतमा संगीतकार दिपक शर्मा र विपिन आचार्यले कम्पोज गरेका छन् । काठमाडौं र ललितपुरमा छायांकन गरिएको गीतको भिडियो गीतकार राज सरगमले निर्देशन गरेको छन् ।

छायांकन नरेश चैसिर र सम्पादन सन्देश परियारले गरेको भिडियोमा कसिस दाहाल, सुरेश जिसि र भूपेशसिंह ठकुरीको अभियान रहेको छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।