मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ११:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

१३ औँ सागमा नेपालको स्वर्ण १९ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ११:३८:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थप ४ स्वर्ण जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार बिहान भएको खेलमा ४ स्वर्ण जितेको हो ।

मंगलबार नेपालले उसुतर्फ २, कराँतेतर्फ १ र पोखरामा भएको ट्रायथलन एक स्वर्ण थपेको छ । सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो ।