Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १५ आइतबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

धरान उपमहानगरमा कांग्रेसकाे अग्रता कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १५ आइतबार २१:३१:००

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा १२ देखि २० नम्बर वडासम्म मत गणना गर्दा कांग्रेसले अग्रता कायमै गरेको छ । कांग्रेसका उम्मेदवार तिलक राईले ७५२ मतकाे अग्रता लिएका हुन् । उनले १३४४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईले १२६९१ मत पाएका छन् ।

अहिले वडा नम्बर ११ को मत गणना भइरहेको छ । १ देखि १० नम्बर वडासम्म मत गणना गर्न बाँकी रहेको छ । अघिल्लो निर्वाचनमा ठूलो मत परिणामले विजयी हुँदै आएको 
वडाहरूमा नेकपाकाे मत घटेको छ ।