Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
२०७६ मङ्सिर १५ आइतबार १४:५१:००
समाचार

धरान उपमहानगरको मेयरमा कांग्रेसको अग्रता 

२०७६ मङ्सिर १५ आइतबार १४:५१:००

धरान उपमहानगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा आइतबार दिउँसो भएको मतगणना परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेद्वार तिलक राईले ६ हजार ७ सय ५७ मत ल्याएका छन् । नेकपाका उम्मेद्वार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाए । कांग्रेसले तीन सय ३४ मतले अग्रता लिएको हो । मतगणना जारी छ ।