१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १५ आइतबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार

धरान उपमहानगरको मेयरमा कांग्रेसको अग्रता 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार १४:५१:००

धरान उपमहानगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा आइतबार दिउँसो भएको मतगणना परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेद्वार तिलक राईले ६ हजार ७ सय ५७ मत ल्याएका छन् । नेकपाका उम्मेद्वार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाए । कांग्रेसले तीन सय ३४ मतले अग्रता लिएको हो । मतगणना जारी छ ।