मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १५ आइतबार ०९:५०:००
Read Time : < 1 मिनेट
समाचार

पाेखरामा सडककाे रिटेनिङ वाल लगाउने क्रममा ढिस्काे खसेर सात जना पुरिए

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ०९:५०:००

पोखरा महानगरपालिकाअन्तर्गत वडा नम्बर २० मौजामाको बिसौनामा सडकको रिटेनिङ पाल लगाउने क्रममा ढिस्को खसेर सात जना पुरिएका छन् ।

वडाध्यक्ष सिम गुरुङका अनुसार सातै जनाको उद्धारको प्रयास भइरहेको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।