मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
हरिभक्त आचार्य अर्घाखाँची
२०७६ मङ्सिर १४ शनिबार ०७:०७:००
Read Time : < 1 मिनेट
समाचार

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा मतदान सुरु 

Read Time : < 1 मिनेट
हरिभक्त आचार्य अर्घाखाँची
२०७६ मङ्सिर १४ शनिबार ०७:०७:००

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा मतदान सुरु भएको छ । ३ हजार ११ मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ ।

तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो ।