सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
हरिभक्त आचार्य अर्घाखाँची
२०७६ मङ्सिर १४ शनिबार ०७:०७:००
समाचार

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा मतदान सुरु 

हरिभक्त आचार्य अर्घाखाँची
२०७६ मङ्सिर १४ शनिबार ०७:०७:००
?>

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा मतदान सुरु भएको छ । ३ हजार ११ मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ ।

तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो ।