१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १२ बिहीबार १८:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चनले अभिनयबाट अवकास लिन्छन त ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १२ बिहीबार १८:४२:००

अमिताभ बच्चन ७७ वर्षको हुँदा समेत फिल्ममा काम गर्न प्रस्तावको कमी छैन् । उनको आउँदै गरेको फिल्ममा ‘चेहरे, ‘ब्रह्मास्त्र’, ‘झुंड’ र ‘गुलाबो सिताबों’ छ । त्यसमाथि टेलिभिजनमा ‘कौन बनेगा करोडपति’ जस्तो चर्चित कार्यक्रम उनले निरन्तर चलाउँदै आएका छन् ।

बच्चनले हालै ब्रम्हासत्रको सुटिङका लागि कारमा मनालीसम्म यात्रा गरे । मनालीसम्म उनले १२ घण्टाको यात्रा कारमा पूरा गरेका थिए । मनालीको लामो यात्रापछि उनले आफ्नो ब्लगमा शरीरले आराम गर्ने संकेत दिएको उल्लेख गरेका छन् । उनले यात्राका देखिएका सुन्दरताको पनि ब्लगमा बयान गरेका छन् । एजेन्सी