१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बुधबार शिक्षण अस्पताल महाराजगंज पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १३:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओलीलाई भेट्न अस्पताल पुगे देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १३:३०:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बुधबार दिउँसो शिक्षण अस्पतास्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।  

‘चिकित्सकको सल्लाहअनुसार देउवाजीले ओलीसँग प्रत्यक्ष भेट गर्न पाउनु भएन । वहाँका प्रमुख सल्लाहकारसहितको टोलीलाई भेट गरी प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार र स्वास्थ्यावस्थाका बारेमा बुझ्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ पत्रिकासँग भने ।