Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १० मंगलबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार

साहित्यकार कसजुको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १० मंगलबार १६:५७:००

बाल साहित्य लेखक तथा राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त विनय कसजुको मंगलबार उपचारको क्रममा निधन भएको छ।

निमोनियाबाट पीडित कसजुको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पाल्पमा सन् १९४७ मा जन्मिएका कसजुको बाल साहित्यमा उल्लेख्य योगदान छ ।