मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १४:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

'उद्योग र पूर्वाधार समृद्धिको आधार' भन्ने नारा लिएर काम गर्नेछु : उद्योग मन्त्री भट्ट

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १४:२३:००

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्वमन्त्रीले गरेका कामलाई निरन्तरता दिने बताएका छन् । उद्योग मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले समयको माग अनुसार 'उद्योग र पूर्वाधार समृद्धिको आधार' भन्ने नारासहित काम गर्ने बताए । 

उनले आफ्नो अनुभवको आधारमा अगाडिको काम कारवाही अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।