मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १५:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीको मन्त्री बन्ने प्रस्ताव, उपसभामुखद्वारा अस्विकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १५:१४:००

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्दै उनले तुम्बाहाम्फलाई मन्त्री बनाउने आश्वासन दिएका हुन् । 

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।

स्रोतका अनुसार तुम्बाहम्फेले 'अहिले मन्त्री बन्नेबारे कुरा नगरैं संसद खुलेपछि यसबारे कुरा गरौंला' भन्ने जवाफ दिएकी थिइन् ।