Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ

महालक्ष्मी विकास बैंकको १७.८९ प्रतिशत लाभांश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:४९:००

 महालक्ष्मी विकास बैंकले १७.८९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न १८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

हाल बैंकले देशभर १ सय २ शाखा तथा ३५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।