मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २ सोमबार १४:५१:००
Read Time : < 1 मिनेट
प्रदेश

दुई महिनापछि मुड्केचुला गाउँपालिका पुन सञ्चारको पहुँचमा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार १४:५१:००

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा मोबाइलको टावर बिग्रीएको दुई महिनापछि मर्मत गरी सञ्चालन  ल्याइएको छ । 

दुरसञ्चार प्राधिकरणको प्राबिधिक टोलीले कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । 
गत भदौको अन्तिमसातादेखि गाँउपालिका सञ्चार बिहिन भएको थियो । 

गाउँपालिकामा नयाँ टावर निर्माणकालागि ल्याइएको सामान बिचबाटोमै अलपत्र परेकोले स्थानीयले सास्ती खेप्दै आएका थिए ।