१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ३० शनिबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार

भाइहरुको कुटाइबाट दिदीको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ११:५०:००

मोरङमा कुटपिटको कारण एक महिलाकाे मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीका ५१ वर्षीय बिजय र उनका भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुको कुपपिटका कारण ५५ वर्षीया सीता सोरेनको मृत्यु भएको हो ।

शुक्रबार साँझ जग्गाको विषमा विवाद भएपछि दाजु भाई मिलेर दिदी सितालाई कुटपिट गरेका थिए । 

कुटपिटका कारण गम्भीर घाइते भएकी सितलाई उपचारको लागि विराटनगर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।