मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक ३० शनिबार ११:२५:००
Read Time : < 1 मिनेट
समाचार

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ११:२५:००

बाजुराको त्रिवेणी नगरपालिका ९ बागापाटाका का ३५ वर्षीय दिर्घ थापालाई भालुले आक्रमण गरेको छ । शनिबार बिहान घरबाट भैसी दुन भनी हिडेका थापालाई खोयाको जंगलमा भालुले आक्रमण गरेको उनका आफन्त कृष्ण थापाले बताए । 

घाइते थापाको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि अछामको साफेबगरमा रहेको बयालपाटा अस्पताल लगिएको छ ।