Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लागेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०९:५७:००

मोरङ र सुनसरीमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका-५ सुनौलीचोकका ८ बर्षीय रोहन मगर  र सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवा दुर्गाटोल बस्ने ९ बर्षीय आचल रायको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो ।  रोहनलाई बुढीखोलामा दिउँसो माछा मार्ने क्रममा र आचललाई राती  १० बजे आफ्नै घरको बरण्डामा सुकाएको कपडा झिक्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।