मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २९ शुक्रबार १७:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग

म्युजिक नेपालद्वारा चार स्रष्टालाई सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २९ शुक्रबार १७:१३:००

म्यूजिक नेपालले ३६ औं वार्षीक उत्सवको अवसरमा चार स्रष्टालाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा र किरण खरेलका साथै वरिष्ठ संगीतकार दीपक जंगम र सम्भुजित बाँस्कोटा सम्मानित भएका हुन् ।

सांगितिक क्षेत्रमा दशकौंदेखि योगदान पुर्याउँदै आएका  स्रष्टालाई जनही ५० हजार रुपैयाँसहित म्यूजिक नेपाल २०७६ सम्मान प्रदान गरिएको हो । 

कार्यक्रममा गीतकार एस्पी कोइराला र संगीतकार आलोकश्रीको गीति एल्बम समय लोकार्पण गरिएको थियाे ।