Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् अनारका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:४२:००
  •  नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।
  •  अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि अनार लाभदायक छ । 
  •  अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।
  •  यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडले तौल कम गर्न सहयोग गर्छ । 
  •  अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ । यसका साथै अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ ।