मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २५ सोमबार ११:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सेनाको हेलिकाेप्टर डडेल्धुरामा, सर्वसाधारणद्वारा सडक बन्द

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ११:४९:००

अनशनरत डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सर्वसाधारणले सडक बन्द गरेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाेले थप उपचारको लागि काठमाडौं ल्याउन सेनाको हेलिकाेप्टर डडेल्धुरा पुगेपछि सर्वसाधारणले विरोध जनाउँदै सडक बन्द गरेका हुन् । 

जवसम्म डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था हुँदैन, तवसम्म आफूले अनसन नतोड्ने डा. केसीकाे अडान छ । उनलाई काठमाडौं पठाउने कि नपठाउने भन्ने विषयमा छलफल गर्न अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । 

सर्वदलीय बैठक