मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार १४:१४:००
Read Time : < 1 मिनेट
समाचार

वरिष्ठ नेता पौडेल सप्ताहव्यापी प्रदेश भ्रमणमा जाँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार १४:१४:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सप्ताहव्यापी प्रदेश भ्रमणमा जाने भएका छन् । 

प्रदेश–३ को राजधानी हेटौंडामा आयोजना हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेलगत्तै प्रदेश–१ को भ्रमणमा निस्कने तालिका रहेको उनका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेलको भ्रमण तालिका कार्तिक २६ देखि मंसिर १ सम्म रहेको छ ।