मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ कार्तिक २४ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग

अक्षय कुमारको पहिलो म्यूजिक भिडियो 'फिलहाल' सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ कार्तिक २४ आइतबार १३:२२:००

बलिउड अभिनेता अक्षय कुमारको पहिलाे म्यूजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । उनको पहिलो संगित एल्बम 'फिलहाल' ९ नोभेम्बरमा सार्वजनिक भएको हो । 

बी प्राकको आवाज रहेको यो गीत अधुरो प्रेम कहानीमा आधारित छ । गीतमा सामाजिक नियमको कारण दुई प्रेमीहरु एक हुन नपाएको कुरा देखाइएको छ । भिडियोमा अक्षयको साथमा अभिनेत्री नुपुर सनोन पनि रहेकी छिन् । 

भिडियो यूट्यूबमा भाईरल भएको छ । हालसम्म उक्त भिडियो १ करोड भन्दा बढी पटक हेरिएको छ ।  

उनले आफ्नो पहिलो म्यूजिक भिडियो इस्टाग्राममा सेयर गर्दै लेखेका छन्, 'बलिउड उद्योगमा यति धेरै वर्ष काम गरेपछि म्यूजिक भिडियोमा डेब्यू गर्ने निर्णय गरे ।' 
उनको पोष्टमा फ्यानहरूले धेरै प्रतिक्रियाका दिनुका साथै प्रशम्सा गरेका छन् । 

एजेन्सीकाे सहयाेगमा