मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ४ आइतबार
  • Sunday, 17 January, 2021
ad
एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २२ शुक्रबार १३:१६:००
सप्तरंग

रजनीकांतको फिल्म 'दरबार' को टिजर सार्वजनिक

एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २२ शुक्रबार १३:१६:००

सुपरस्टार रजनीकांतको नयाँ फिल्म 'दरबार'को टीजर सार्वजनिक भएको छ । सोशल मीडियामा टीजर सार्वजनिक हुने बितिकै फ्यानहरुले रजनीकांतको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी, महेश बाबु र कमल हासनले टिजर आफ्नो ट्वीटर अकाउन्टमार्फत शेयर गरेका थिए ।  

फिल्ममा रजनीकांत प्रहरीको भुमिकामा देखिएका छन् । ए आर मुरुगदासद्वारा निर्देशित फिल्म २०२० मा पोंगलको अवसरमा प्रदर्शन हुनेछ । त्यस्तै, तमिल उद्योगमा 'लेडी सुपरस्टार' को रूपमा परिचित नयनतारा मुख्य अभिनेत्रीको रूपमा देखिएकी छिन् ।

छुटाउनुभयो की ?