Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

भारतविरुद्ध लैनचौर र पशुपति क्याम्पसमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संघले प्रदर्शन गरेको छ । शुक्रबार बिहान संयुक्त विद्यार्थीले लैनचौरमा र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले  पशुपति क्याम्पसमा प्रदर्शन गरेका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।