Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १३:३६:००
समाचार

लिपुलेकमा भारतीय अतिक्रमणको क्रान्तिकारी माओवादीद्वारा विरोध

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १३:३६:००

भारतले नेपाली भुभाग अतिक्रमण गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विरोध जनाएको छ । 

पार्टी महासचिव मोहन बैद्य किरणले बुधबार विज्ञप्ती जारी गर्दै सरकारले आलटाल नगरी सत्य तथ्य प्रष्ट पार्न भनिएको छ । विज्ञप्तीमा भारतको यस कदमको विरोध गर्न सरकारसँग माग गरेको छ । 

किरणले जारी गरेको विज्ञप्तीमा भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको विरोध गर्न जनसमुदायलाई अनुरोध गरिएको छ ।