मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
समाचार

लिपुलेकमा भारतीय अतिक्रमणको क्रान्तिकारी माओवादीद्वारा विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १३:३६:००

भारतले नेपाली भुभाग अतिक्रमण गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विरोध जनाएको छ । 

पार्टी महासचिव मोहन बैद्य किरणले बुधबार विज्ञप्ती जारी गर्दै सरकारले आलटाल नगरी सत्य तथ्य प्रष्ट पार्न भनिएको छ । विज्ञप्तीमा भारतको यस कदमको विरोध गर्न सरकारसँग माग गरेको छ । 

किरणले जारी गरेको विज्ञप्तीमा भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको विरोध गर्न जनसमुदायलाई अनुरोध गरिएको छ ।