मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १८ सोमबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

महराको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १८ सोमबार १४:१६:००

बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस साेमबार सकिएको छ । 

वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटाले महराकाे तर्फबाट बहस गरिसकेका छन् । महरा पक्षबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले गरेसँगै बहस सकिएको हो । 

बहस सकिएको र अब आदेश आउन बाँकी रहेको अधिवक्ता मुरारी सापकोटाले बताए ।