मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०७:३५:००
Read Time : < 1 मिनेट
अर्थ

छठका व्रतालुलाई बेष्टको प्राथमिक स्वास्थ्य सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०७:३५:००

बेष्ट फाइनान्सले कमलपोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको सहकार्यमा गरेको शिविरमा  २ सयभन्दा बढीले प्राथमिक स्वस्थ्य सेवा लिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

कम्पनीले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आइरहेको तथा सामाजिक कामलाई नियमित गर्दै जाने बताएको छ  ।