सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०७:३५:००
अर्थ

छठका व्रतालुलाई बेष्टको प्राथमिक स्वास्थ्य सेवा

नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०७:३५:००

बेष्ट फाइनान्सले कमलपोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको सहकार्यमा गरेको शिविरमा  २ सयभन्दा बढीले प्राथमिक स्वस्थ्य सेवा लिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

कम्पनीले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आइरहेको तथा सामाजिक कामलाई नियमित गर्दै जाने बताएको छ  ।