१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १७ आइतबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार

डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने मन्त्रिपरिषदको निर्णय 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार १४:०५:००

मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकपछि एक मन्त्रीले कोइराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

करिब डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे पनि जानकारी गराएका थिए । त्यसैगरी बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भएपछि पहिलो मन्त्रीपरिषद बैठक बसेको हो ।