१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक १५ शुक्रबार १७:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

धमाधम निर्माण हुँदै दशरथ रंगशाला 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १५ शुक्रबार १७:०५:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन १५ मंसिरमा दशरथ रंगशालामा हुँदैछ । आगामी साग खेलकुदसम्म तयार पर्ने उद्देश्यले नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला धमाधम निर्माण भइरहेको छ । आगामी १५ देखि २४  मंसिरसम्म हुने सागलाई लक्ष्य गरेर रंगशाला तिव्र गतिमा निर्माण गरिँदै छ । 

यद्यपि, साग आउन एक महिना बाँकी रहँदा पनि अहिलेसम्म पश्चिमतिरको भिभिआइपी प्याराफिटको छानो राख्ने कार्य सुरु भएकै छैन । विविध कारणले १५ मंसिरसम्ममा भिभिआइपी प्याराफिट तयार नहुने सम्भावना बढ्दै गएको छ । भिभिआईपीमा राखिने छानो चीनको सेन्जानमै छ ।